Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

घट्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

घट्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

अर्थ प्लस
घट्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

काठमाडौं, असार १३  । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । बिहिबार सुन तोलामा ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार