Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

यस्तो छ , आजको फलफूल तथा तरकारीको बजार मूल्य

यस्तो छ , आजको फलफूल तथा तरकारीको बजार मूल्य

अर्थ प्लस
यस्तो छ , आजको फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौं, असार १४ । आज कालीमाटीमा ठुलो नेपाली गोलभेडा प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा २१ रुपैयाँ ६० पैसा, टनेल गोलभेडा ३१ रुपैयाँ, रातो आलु ५८ रुपैयाँ, मुडेको रातो आलु र रातो आलु भारतीय ५१ रुपैयाँ ३३ पैसा र सुकेको प्याज प्रतिकेजी ९७ रुपैयाँ ५० पैसा तोकिएको छ । 

त्यस्तै, लोकल गाजर प्रतिकेजी ७० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ ७५ पैसा, स्थानीय काउली ६६ रुपैयाँ, स्थानीय काउली ९ज्यापु० ७५ रुपैयाँ, लाम्चो भन्टा ४५ रुपैयाँ, तने बोडी ५६ रुपैयाँ, लोकल सिमी ६३ रुपैयाँ, तितो करेला ८६ रुपैयाँ र राजमा सिमी ११० रहेको छ । 

सम्बन्धित समाचार