Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय

अर्थ प्लस
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय

काठमाडौं, असार १४ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी प्रक्रिया रद्द गर्ने निर्णय गरिएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नको लागि गठन गरिएको सिफारिस समितिको आज बसेको बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी सबै प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

अब नयाँ अध्यक्ष नियुक्तीका लागि पुनः नयाँ प्रक्रिया सुरु हुनेछ ।

 

सम्बन्धित समाचार