Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

संसदबाट आर्थिक विधेयक बहुमतले पारित

संसदबाट आर्थिक विधेयक बहुमतले पारित

अर्थ प्लस
संसदबाट आर्थिक विधेयक बहुमतले पारित

काठमाडौं, असार १६ । प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक पारित गरियोस भनेर संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार