Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सहकारीको वचत रकम हिनामिनाबारे छानबिन गर्न सक्रिय भएर लाग्यो समिति

सहकारीको वचत रकम हिनामिनाबारे छानबिन गर्न सक्रिय भएर लाग्यो समिति

अर्थ प्लस
सहकारीको वचत रकम हिनामिनाबारे छानबिन गर्न सक्रिय भएर लाग्यो समिति

काठमाडौं, असार १६ । सहकारीको वचत रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ ।

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ को आइतबार बसेको बैठकले समितिको कार्यादेशको अनुसूचि– १ मा समावेश रहेका २० वटा सहकारीसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पत्राचार गर्ने निर्णय गरेको हो ।

समितिले आइतबार २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा। युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको

सम्बन्धित समाचार