Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

अर्थ प्लस
बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

काठमाडौं, असार १७ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार