Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

भ्रष्टाचार नियन्त्रणका लागि इमान्दार भएर लागेको छुः गृहमन्त्री

भ्रष्टाचार नियन्त्रणका लागि इमान्दार भएर लागेको छुः गृहमन्त्री

अर्थ प्लस
भ्रष्टाचार नियन्त्रणका लागि इमान्दार भएर लागेको छुः गृहमन्त्री

काठमाडौं, असार १७ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि इमान्दार भएर लागेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन् ।

उनले अख्तियार लगायतका संस्थाबाट विभिन्न अड्चनले गर्दा आशा गरिएको अनुसार नतिजा प्राप्त नगरेको बताए । भ्रष्टाचारी एक दिन कानुनको दायरामामा आउँछ भन्ने विश्वास जनतामा ल्याउनुपर्ने उनको भनाइ थियो ।

भ्रष्टाचार राजनीतिको दाउपेज बन्न नहुने उनको भनाइ थियो । “निरन्तर रूपमा सरकार लागेको छ । भइरहेको काण्डहरूको मात्र हैन कुनै पनि कालखण्डमा भएको काण्डहरूलाई छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी छ । यो साहस आँटका साथ प्रस्तुत भएका छौँ,” उनले भने ।

सम्बन्धित समाचार