Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ प्लस
आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ, असार १८ । आज सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  आज मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा १०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० कायम छ । 

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

सम्बन्धित समाचार