Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

रातो आलु भारतिय ५४, मुडेको चाँही केजीको ४८ रुपैयाँ, काउली ७०, गोलभेँडा लोकल २० रुपैयाँ, आजको तरकारी भाउ कुन कति ?

रातो आलु भारतिय ५४, मुडेको चाँही केजीको ४८ रुपैयाँ, काउली ७०, गोलभेँडा लोकल २० रुपैयाँ, आजको तरकारी भाउ कुन कति ?

अर्थ प्लस
रातो आलु भारतिय ५४, मुडेको चाँही  केजीको ४८ रुपैयाँ, काउली ७०, गोलभेँडा लोकल २० रुपैयाँ, आजको तरकारी भाउ कुन कति ?

काठमाडौँ, असार १९ । आज बुधबार काठमाडौंमा  गोलभेडा ठूलो खालको नेपाली न्यूनतम प्रतिकेजी ६० रुपैयाँ रहेको छ । 

अधिकतम ७० रुपैयाँ रहेको छ । यस्तैगरी गोलभेडा सानो लोकल भने २० रुपैयाँमै पाइन्छ ।  तर, टनेलको  सानो गोलभेँडा  २८ रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तैगरी आलु रातो ५८ रुपैयाँ देखि ६१ रुपैयाँसम्म रहेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले विवरण दिएको छ ।  

आलु रातो भारतीय न्यूनतम ५४ रुपैयाँ  मुडेको रातो ४८ रुपैयाँ रहेको छ । यस्तैगरी, प्याज सुकेको (भारतीय) ८८ रुपैयाँदेखि ९२ रुपैयाँसम्म पर्नेछ । बन्दा लोकल १८, काउली स्थानिय ७० रुपैयाँ केजीको तर, स्थानीय काउली ज्यापु  ८०  रुपैयाँ रहेको छ । 

भन्टा लाम्चो ३०, भन्टा डल्लो ५०, बोडी (तने) ४० मकै बोडी ९०, घिउ सिमी लोकल६०,  हाइब्रीड ६० घिउ सिमी राजमा १२० रहेको छ । 
हेर्नुस् आजको तरकारी भाउ कुन कति छ विवरणमा 

सम्बन्धित समाचार