Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज पनि बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति पुग्यो ?

आज पनि बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति पुग्यो ?

अर्थ प्लस
आज पनि बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति पुग्यो ?

काठमाडौँ, असार १९ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ । 

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार