Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

कुमारी बैंकको साढे ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

कुमारी बैंकको साढे ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

कुमारी बैंकको साढे ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

काठमाडौँ / कुमारी बैंकको साढे ४५ हजार कित्ता शेयर आज माघ ५ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकले संस्थापक शेयरधनी नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४५ हजार ५२० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा दिन सकिनेछ।

बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

सम्बन्धित समाचार