Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

अर्थ प्लस
शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ, असार २१ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

सम्बन्धित समाचार