Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित (पूर्णपाठसहित)

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित (पूर्णपाठसहित)

अर्थ प्लस
राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित (पूर्णपाठसहित)

काठमाडौं , असार २१ । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधि सभाले असार ११ गते पारित गरेको थियो । शुक्रबार राष्ट्रिय सभाले पनि पारित गरेको हो ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत  गरेका थिए । बजेट पारित हुनु अघि अर्थमन्त्री वर्षमान पुनले भौगोलिक क्षेत्र, वर्ग, समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेर बजेट आएको बताएका थिए । 

सम्बन्धित समाचार