Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

मंगलबार कतिमा हुँदैछ सुनको कारोबार ?

मंगलबार कतिमा हुँदैछ सुनको कारोबार ?

अर्थ प्लस
मंगलबार कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ, असार २५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार