Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

अर्थ प्लस
अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

काठमाडौँ, असार ३१ । उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएका छन् । पौडेलले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै अर्थतन्त्रले नयाँ लय दिने आश आम लगानीकर्ताले गरेका छन् । उनी आउने आशले पछिल्लो केहि दिन शेयर बजारमा समेत उछाल आइरहेको छ ।

यता, गृहमन्त्रालयको जिम्मेवारीमा रमेश लेखक नियुक्त भएका छन् ।

सम्बन्धित समाचार