Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?

अर्थ प्लस
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौँ, असार ३१ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

सुन तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार