Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

अर्थ प्लस
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ, साउन ९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन एक हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार