Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

एकैदिन तोलामा २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

एकैदिन तोलामा २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ प्लस
एकैदिन तोलामा २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ, साउन १० । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन एकैदिन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार