Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ प्लस
घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ, साउन ११ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोेलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

सम्बन्धित समाचार