Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ प्लस
बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ, साउन १३ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा आज एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार