Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ प्लस
बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं, साउन १६  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूूल्य एक लाख४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने सुन तोलामा एक लाख ४६ हजार रुपैयाँमा किनबेच भइरहेको थियो ।

यता, चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको हो ।

सम्बन्धित समाचार