Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्यले बनायो ऐतिहासिक उचाइ

सुनको मूल्यले बनायो ऐतिहासिक उचाइ

अर्थ प्लस
सुनको मूल्यले बनायो ऐतिहासिक उचाइ

काठमाडौं, साउन २१  नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य स्थिर छ । यस दिन चाँदी एक हजार ७८५ रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार