Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सस्तियो सुनको मूल्य, प्रतितोला कति ?

सस्तियो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ प्लस
सस्तियो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं, साउन २२ नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ह्वात्तै घटेको हो ।

सुन तोलामा दुई हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार