Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबिच बैङ्किङ कारोबार गर्नेसम्बन्धी सम्झौता

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबिच बैङ्किङ कारोबार गर्नेसम्बन्धी सम्झौता

अर्थ प्लस
नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबिच बैङ्किङ कारोबार गर्नेसम्बन्धी सम्झौता

काठमाडौं, साउन २४ । नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबिच सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंकले बैङ्किङ कारोबार गर्ने सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयसँग सम्झौता गरेको हो ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका थिए । 

सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियतसहितको बिभिन्न सुविधा रहने तलबी खाता खोली बैंक नियमानूसार बिनाधितो कर्जा तथा अन्य बैङ्किङ सुविधा पाउन सक्नेछन् । 

सम्बन्धित समाचार