Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नबिल बैंकका सञ्चालक शकिबको राजीनामा स्वीकृत

नबिल बैंकका सञ्चालक शकिबको राजीनामा स्वीकृत

अर्थ प्लस
नबिल बैंकका सञ्चालक शकिबको राजीनामा स्वीकृत

काठमाडौं , भदौ ७ । नबिल बैंक लिमिटेडका सञ्चालक ए.आर.एम नजमुस शकिबको राजीनामा स्वीकृत भएको छ ।  

भदौ ६ गते बसेको सञ्चालक समितिकौ बैठकले शकिबको राजीनामा स्वीकृत गरेको हो । उनी संस्थापक सेयरधनीको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक समितिमा कार्यरत थिए ।  

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्त गर्नु अघि उनी नेपाल बंगलादेश बैंकको सञ्चालक समितिको अध्यक्ष पनि थिए।

बैंकको संस्थापक सेयरधनी आईएफआईसी बैंकको प्रतिनिधिमा शकिब नियुक्त भएका थिए । 

सम्बन्धित समाचार