Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

घट्न थाल्यो बैंकहरुको आधार दर, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

घट्न थाल्यो बैंकहरुको आधार दर, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

घट्न थाल्यो बैंकहरुको आधार दर, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

माघको लागि आधार दर सार्वजनिक गरेका १६ वाणिज्य बैंक मध्ये १४ वटा बैंकको आधार दर घटेको छ भने दुई बैंकको बढेको छ।

काठमाडौ, ९ माघ । सञ्चालनमा रहेका २० मध्ये १६ वाणिज्य बैंकले माघको लागि आधार दर सार्वजनिक गरेका छन् । a

जसमध्ये १४ वटा बैंकको आधार दर घटेको छ भने दुई बैंकको बढेको छ। माघको लागि नबिल बैंक र एनएमबी बैंकको आधार दर सामान्य बढेको छ। 

नबिल बैंकको पुसको लागि निकालिएको औसत आधार ९.०५ प्रतिशत रहेकोमा माघको लागि ९.०७ प्रतिशत तोकिएको हो। त्यस्तै, एनएमबी बैंकको पुसको औसत आधार ९.९ प्रतिशत रहेकोमा माघको लागि ९.९५ प्रतिशत तोकिएको हो।

माघको लागि राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ८.२५ प्रतिशत छ। कुमारी बैंकको आधार दर सबैभन्दा धेरै १०.५७ प्रतिशत छ।

कुन बैंकमा पाइन्छ सस्तो कर्जा ? 

1.JPG

सम्बन्धित समाचार