Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारीमा पवन रेग्मी 

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारीमा पवन रेग्मी 

अर्थ प्लस
राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारीमा पवन रेग्मी 

बिहिवार, भदौ २७ २०८१
काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरेको छ ।

बैंक व्यवस्थापन समितिको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो ।

बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

सम्बन्धित समाचार