Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

असोजका लागि घट्यो एसबीआई बैंकको ब्याजदर

असोजका लागि घट्यो एसबीआई बैंकको ब्याजदर

अर्थ प्लस
असोजका लागि घट्यो एसबीआई बैंकको ब्याजदर

काठमाडौं, भदौ ३१ । नेपाल एसबीआई बैंक लिमिटेडले असोज महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक ब्याजदर अनुसार असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।बैंकले यसअघि भदौमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याज दिएको थियो । त्यसैगरी बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ४.३५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

 

सम्बन्धित समाचार