Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

कामना सेवा विकास बैंकले बोलायो साधारणसभा

कामना सेवा विकास बैंकले बोलायो साधारणसभा

अर्थ प्लस
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं, असोज ८ । काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले अठारौं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले असोज ३० गते बुधबार लिसारा रिसेप्शन, भगवती बाहाल नक्साल काठमाडौंमा विहान १०:३० बजे बोलाएको हो । सभाले चुक्त पुँजीको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश सहित यि प्रस्तावहरु परित गर्नेछ ।

download.jpg

सम्बन्धित समाचार