Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

भिसा इन्टरनेसनलद्वारा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सम्मानीत

भिसा इन्टरनेसनलद्वारा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सम्मानीत

अर्थ प्लस
भिसा इन्टरनेसनलद्वारा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सम्मानीत

मंगलबार, ०८ असोज २०८१

काठमाडौं - नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा सम्मानित भएको छ ।

बैंक ‘एक्सलेन्स इन न्यु पेमेन्ट फ्लो युजर’ बाट सम्मानित भएको हो । काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो । हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेका छन् । 

सम्बन्धित समाचार