Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

माण्डु हाईड्रोपावरको विद्युत उत्पादन बन्द

माण्डु हाईड्रोपावरको विद्युत उत्पादन बन्द

अर्थ प्लस
माण्डु हाईड्रोपावरको विद्युत उत्पादन बन्द

काठमाडौं, असोज १३ । माण्डु हाईड्रोपावर लिमिटेडको विद्युत उत्पादन बन्द भएको छ ।

असोज ११ गते शुक्रवारको दिनदेखि परेको अविरल भिषण वर्षाको कारणले बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले यस आयोजनाको पावर हाउस तथा हेड वर्बसमा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको छ ।  

यसका साथै, प्लान्ट सञ्चालन अवरुद्ध भई काबु भन्दा बाहिरको स्थिति श्रृजना भई विद्युत उत्पादन हुन नसकेको कम्पनीले जनाएको छ । यस सम्बन्धी पूर्ण क्षतिको विवरण आउन बाँकि रहेको समेत कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचार