Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

श्री डिस्टिलरीले डाक्यो साधारणसभा, प्रिमियममा आइपिओ जारी गर्ने

श्री डिस्टिलरीले डाक्यो साधारणसभा, प्रिमियममा आइपिओ जारी गर्ने

श्री डिस्टिलरीले डाक्यो साधारणसभा, प्रिमियममा आइपिओ जारी गर्ने

श्री डिस्टिलरी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा मिति तय गरेको छ ।

माघ ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ४ गते काठमाडौंको बालुवाटारस्थित एभोकाडो क्याफेमा बस्ने गरी साधारणसभा मिति तय गरेको हो । साधारणसभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गरिने जनाइएको छ ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्राथमिक निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।

सम्बन्धित समाचार