काठमाडौँ, मंसिर २४ । एनएमबि बैंक लिमिटेडको सञ्चालक समितिको सञ्चालकमा ठाकुर जंग थापा नियुक्त भएका छन् ।
मंसिर २१ गते बसेको कम्पनी सञ्चालन समितिको ४७८ औं बैंठकले सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थापालाई सञ्चालक समितिको पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
