Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

काठमाडौँ, १६ माघ । नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत सूनन्द मलहोत्रा, प्रमूख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्यालका साथै इसेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सूमित भण्डारीको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कूमार पंडा तथा इसेवा मनि ट्रान्सफरका प्रमूख कार्यकारी अधिकृत अजेश कोइरालाको संयुक्त हस्ताक्षरबीच सम्पन्न भएको छ ।

सम्बन्धित समाचार