Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन

एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन

अर्थ प्लस
एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं, पुस ४ । नेप्सेमा नेपाल एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ४४२ रुपैयाँलाई आधार मानेर यसमा मूल्य समायोजन गरी नयाँ मूल्य ४२५.८२ रुपैयाँ कायम गरिएको हो। आइतबारबाट एसबीआई बैंकको सेयर कारोबार ४२५.८२ रुपैयाँमा खुल्नेछ।

सम्बन्धित समाचार