Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

एनआईसी एशियाको सञ्चालकमा कार्की नियुक्त, ग्रहण गरे सपथ

एनआईसी एशियाको सञ्चालकमा कार्की नियुक्त, ग्रहण गरे सपथ

एनआईसी एशियाको सञ्चालकमा कार्की नियुक्त, ग्रहण गरे सपथ

काठमाडौं, १७ माघ । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिपेन कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको संस्थाको बैठकले कार्कीलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संस्थाको सञ्चालकको जिम्मेवारी सम्हालेका कुमार राठीको राजिनामा स्वीकृत भएसँगै कार्कीले संस्थाको सञ्चालक पदको जिम्मेवारी पाएका हुन् ।

संस्थाको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि कार्कीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा उल्लेख भएको व्यवस्था बमोजिम उक्त बहाल पदको लागि कार्कीबाट सपथ ग्रहण समेत भैसकेको कम्पनी सचिव दिपित श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार