Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

कुमारी बैंकको टेकु शाखा कार्यालय स्थानान्तरण हुने

कुमारी बैंकको टेकु शाखा कार्यालय स्थानान्तरण हुने

अर्थ प्लस
कुमारी बैंकको टेकु शाखा कार्यालय स्थानान्तरण हुने

काठमाडौं, पुस २३ । कुमारी बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको काठमाण्डौ महानगरपालिका–१२, टेकुस्थित टेकु शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।

उक्त शाखा हालको स्थानबाट ५०० मिटर पूर्व, काठमाण्डौ महानगरपालिका–११, टेकुमा स्थानान्तरण भई लकर लगायत सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार सञ्चालन हुन लागेको बैंकले जनाएको छ ।

शाखा माघ १८ गते शुक्रबारदेखि स्थानान्तरण हुनेछ ।

सम्बन्धित समाचार