Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

अर्थ प्लस
सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौं, माघ ८ । सांग्रिला डेभलपमेन्ट बैंककाे केन्द्रीय कार्यालयमा रोजगारीको अवसर खुलेको छ । बैंकमा सिनियर अफिसर, जुनियर अफिसर र अफिसरको लागि जागिरको अवसर खुलेको हो ।

आवेदकको योग्यता आइसिएन र आइसिएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेको हुनु पर्नेछ ।

४० वर्ष ननाघेका इच्छुकले माघ २० गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएकाे छ ।

सम्बन्धित समाचार