Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, माघ २५ । प्राइम कमर्सियल बैंकले ४१ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ११० रुपैयाँ प्रतिकित्ताका दरले उक्त सेयर बिक्रीमा राखेको हो । बुधबार ३५ दिने सार्वजनिक सूचना निकाल्दै बैंकले खरिद गर्न चाहने संस्थापक सेयरधनीलाई फागुन ४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

बैंकले सुरुमा संस्थापक सेयरधनीहरुमा नै सेयर बिक्री गर्नेछ । संस्थापक सेयरधनीले नकिनेको खण्डमा भने सो सेयर अन्य लगानीकर्ताले खरिद गर्न सक्नेछन् ।इच्छुक सेयर खरिदकर्ताले बैंकको धितोपत्र बिक्री प्रबन्धक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्नेछ।

सम्बन्धित समाचार