Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
सेयर बजार

किसान लघुवित्तले यसपटक लाभांश नबाँड्ने

किसान लघुवित्तले यसपटक लाभांश नबाँड्ने

किसान लघुवित्तले यसपटक लाभांश नबाँड्ने

किसान लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । कम्पनीले आव २०७८/७९ मा ७.३६८४ प्रतिशत तथा आव २०७७/७८ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार