Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कामना सेवा विकास बैंकका सातै प्रदेशमा कर्मचारी माग

कामना सेवा विकास बैंकका सातै प्रदेशमा कर्मचारी माग

अर्थ प्लस
कामना सेवा विकास बैंकका सातै प्रदेशमा कर्मचारी माग

काठमाडाैं, फागुन ४ । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट रिलेसनसीप म्यानेजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेश तथा रिजनका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले २७ सम्म आवेदन दिइसक्नुपर्नेछ ।

 

सम्बन्धित समाचार