काठमाडौँ, फागुन २० । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन्। बैंकको आज बसेको ६१७ औं संचालक समितिको बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो।

अर्थ प्लस