Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको गभर्नरसमक्ष शपथ ग्रहण गरेका छन् । उनी बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकबाट अध्यक्ष चयन भएका हुन् ।

पाँडेले प्रचलित कानुन तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकमा एक कार्यक्रमबिच गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा।निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार