Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
कर्पोरेट

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्री गर्दै

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्री गर्दै

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्री गर्दै

काठमाडौं, ८ फागुन । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेका नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको २० लाख कित्ता सेयर बिक्रीमा राखेको छ।

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको संस्थापक सेयर प्रति कित्ता न्यूनतम मूल्य रु. २८०/- तोकिएको छ।  

इच्छुक नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले फाल्गुन ११ देखि  ३५ ( पैंतीस) दिन अर्थात २०८० साल चैत्र १२ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लि., नक्साल, काठमाडौंमा  प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने शीलबन्दी बोलपत्र आवेदन पेश गर्न आह्वान गर्नु पर्ने हुन्छ ।

हेर्नुहोस् सूचना 

65d418f59f0b8.png

सम्बन्धित समाचार