Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल एसबिआई बैंकको वैकल्पिक सञ्चालकमा भण्डारी नियुक्त

नेपाल एसबिआई बैंकको वैकल्पिक सञ्चालकमा भण्डारी नियुक्त

अर्थ प्लस
नेपाल एसबिआई बैंकको वैकल्पिक सञ्चालकमा भण्डारी नियुक्त

काठमाडौं, वैशाख २ । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै राजेन्द्र भण्डारी वैकल्पिक सञ्चालकमा नियुक्त भएका छन् । चैत ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका वैकल्पिक सञ्चालक नवराज पौडेल सोही मितिबाट लागू हुनेगरी पदबाट हटेका छन् ।

सम्बन्धित समाचार