Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिद्धार्थ बैंकमा रोजगारीको अवसर, कहिलेसम्म आवेदन दिन सकिन्छ?

सिद्धार्थ बैंकमा रोजगारीको अवसर, कहिलेसम्म आवेदन दिन सकिन्छ?

अर्थ प्लस
सिद्धार्थ बैंकमा रोजगारीको अवसर, कहिलेसम्म आवेदन दिन सकिन्छ?

काठमाडौं , वैशाख ३ । सिद्धार्थ बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले सिनियर नेटवर्क एडमिनिष्ट्रेटर र नेटवर्क एडमिनिष्ट्रेटर पदको लागि कर्मचारी मागेको हो ।

इच्छुकले सूचना प्रविधि/कम्प्युटर विज्ञान/कम्प्युटर इन्जिनियरिङ क्षेत्रमा न्यूनतम ५० प्रतिशत अंकसहित स्नातक तह वा सिजिपिए २.५ ल्याएर उत्तीर्ण भएको हुनुपर्नेछ ।

महिलाको हकमा उमेर ३५ वर्ष र पुरुषको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ ।

इच्छुकले वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार