काठमाडौं, वैशाख १० । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी गोविन्द घिमिरेले सम्हालेका छन्। मंगलबारदेखि पूर्व सीईओ सुनिल केसी बिदा भएसँगै घिमिरेले नेतृत्व सम्हालेका हुन्।
बैंक सञ्चालक समितिले गत फागुनमै १० वैशाख २०८२ देखि घिमिरेलाई सीईओ बनाउने निर्णय गरेको थियो।
