Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेल लज रिसोर्टमा विशेष छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेल लज रिसोर्टमा विशेष छुट

अर्थ प्लस
नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेल लज रिसोर्टमा विशेष छुट

काठमाडौं, बैशाख ११ । नेपाल एसबिआई बैंकका ग्राहकले धुलिखेल लज रिसोर्टमा विशेष छुट पाउने भएको छन् ।

बैंक रिसोर्ट बिच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी अला कार्ट मेनु रकममा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका चिफ मेनेजर एवं बाग्मती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र धुलिखेल लज रिसोर्टका प्रबन्धक संचालक प्रेम कण्ठ श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले विगत ३१ वर्षदेखी बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैकिङ, ७ प्रादेशिक कार्यालय र १ कर्पोरेट कार्यालय संचालनमा छन् ।

सम्बन्धित समाचार