Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको टपअपमा टपअप बोनस अफर

सांग्रिला डेभलपमेन्ट बैंकको टपअपमा टपअप बोनस अफर

अर्थ प्लस
सांग्रिला डेभलपमेन्ट बैंकको टपअपमा टपअप बोनस अफर

काठमाडौं, वैशाख १७ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो मोबाइलमा टपअप गर्दा टपअप नै बोनस दिने योजना ल्याएको छ ।

यो योजना अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ वा त्यसभन्दा बढी टपअप गर्ने मध्ये हेरक हप्ता ५० जनालाई १०० रुपैयाँ नै टपअप बोनस उपलब्ध गराइने बैंकले जनाएको छ ।

यस्तै, हरेक हप्ता ५० भाग्यशाली ग्राहकलालाई थप रू १०० टपअप नै उपहार प्रदान गरिने छ । यो अफर जेठ ४ गतेसम्म कायम रहने पनि बैंकले जनाएको छ ।

सम्बन्धित समाचार