Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images
बैंकवित्त

ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा १ दिनका लागि बन्द

ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा १ दिनका लागि बन्द

अर्थ प्लस
ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा १ दिनका लागि बन्द

काठमाडौं, ११ फागुन । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा १ दिनका लागि बन्द हुने भएको छ ।

बैंकको शाखारहित बैंकिङ सेवाको सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम हुने भएकाले बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द हुन लागेको हो ।

सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम फागुन ११ गते बिहान ५ बजेदेखि हुने भएकाले सो दिन बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द रहने बैंकले जानकारी गरेको छ ।

सम्बन्धित समाचार